Headlines
Loading...
बारा प्रहरीद्वारा चोरीको मोटरसाइकल बरामद ।

बारा प्रहरीद्वारा चोरीको मोटरसाइकल बरामद ।

 कोल्हबी ९  पौष // बाराको महागढीमाई नगरपालिका वडा नं.१० गंजभवानीपुरबाट असोज २  गते करिब  १ बजेको समयमा चोरको समूहले १५० सि.सि.को  बा ८४ प २७८१ नम्बरको कालो रंगको पल्सर मोटरसाईकल निजको आफ्नै घरबाट चोरी गरि लगेको थियो ।

उक्त चोरी भएको मोटरसाइकल बारा चौकीबाट खटिएको गस्ती टोलिले असोज ९ गते करैयामाई गा.पा. वडा नं. ७ अवस्थित बारागढीमाइ मन्दिर नजिकबाट बेवारिसे अवस्था फेला पारि 

मोटरसाइकल धनीलाई जानकारी गराई  ईलाका प्रहरी कार्यालय कोल्हबीमा ल्याइएको थियो।उक्त फेला परेको मोटरसाइकल शुक्रबार पत्रकारसमेलन गरि मोटरसाइकल धनी गौरी शंकर प्रसाद साहलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

0 Comments:

.
#