महोत्तरी/भंगहा
महोत्तरीको भंगहा नगरपालिका वडा न. ४ बिर्तामा अवस्थित श्री राष्ट्रिय आधारभुत विधालयमा कोभिड १९ को विरुद्ध बुधबार एक समारोहका बीच खोप लगाउने कार्यक्रम सप्पन्न भएको छ।
उक्त कार्यक्रममा १२ देखि १७ वर्षका छात्रछात्रालाई कोभिड १९ को विरुद्ध सुइ लगाइएको हो । विश्व भरी नै महामारीको रुप लिएको कोभिड १९ को विरुद्ध खोप कार्यक्रम सप्पन्न गरिएको हो ।करिब २ वर्ष देखि विश्वभरी नै महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्नका लागि
समयमै कोभिड १९ को सुइ लगाई सम्पुर्ण विधार्थी भाइबहिनीलाई सुरक्षित हुनका लागि भंगहा नगरपालिका,विधालयको सहकार्यमा उक्त कार्यक्रम सप्पन्न भएको छ ।
उक्त कार्यक्रममा भंगहा नगरपालिका-४ का वडाध्यक्ष अशोक कुमार महतो,विधालयको प्र.अ.महेश साह,वि.व्य.समिती अध्यक्ष सन्तोष कुमार महतो,भंगहा नगरपालिका स्वास्थय कर्मी
0 Comments: