श्री राष्ट्रिय आधारभुत विधालय रामनगर बिर्ताद्वारा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सप्पन्न।
महोत्तरी भंगहा// महोत्तरीको भंगहा नगरपालिका वडा न.४ रामनगर बिर्तामा अवस्थित श्री राष्ट्रिय आधारभुत विधालयमा जीवन विकास लघुवित संस्थाको सहयोगमा मंग्लवार एक
समारोहका बिच सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ। उक्त कार्यक्रममा करिब ५० ओटा अशोकको बिरुवा रोपेर विधालय वरिपरि सरसफाइ गरि कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा विधालयका सम्पुर्ण
उक्त कार्यक्रम श्री राष्ट्रिय आधारभुत विधालय रामनगर बिर्ताका प्रधानाध्यापक श्री महेस साह को अगुवाईमा भएको हो र अब आउने दिनमा विधालयलाई हराभरा र नमुना विधालय बनाउने प्रतिबद्धता प्र.अ ले जानकारी दिनु भएको छ।
0 Comments: