श्री राष्ट्रिय आधारभुत विधालय भंगहा-४ द्वारा विद्यार्थीहरुलाई पोसाक वितरण।
भंगहा महोत्तरी //महोत्तरीको भंगहा नगरपालिका वडा न.४ रामनगर बिर्तामा अवस्थित श्री राष्ट्रिय आधारभुत विधालयले मंगलबार सम्पुर्ण छात्रछात्रालाई स्कुल पोशाक बितरण गरेको छ।
भंगहा नगरपालिकाको सहयोगमा विधालयको प्रधानाध्यापक महेश साहको अध्यक्षतामा विधालयको व्यवस्थापन समितिको अध्यक्ष सन्तोष कुमार महतोको हातबाट
आज बाल विकास देखि ८ कक्षा सम्मका ५५० जना सम्पुर्ण विधार्थिलाई स्कुल ड्रेस बितरण गरेको हो।

0 Comments: