पर्सामा गाजा सहित एक जना पक्राउ ।
पर्सा। पर्साको पटेर्वा सुगौली गाउँ-पालिका बाट गाजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली बाट खटिएको प्रहरीको गस्ती टोलिले गएरती करिब ९ बजे को समयमा पटेर्वा सुगौली गाउँ पालिका वाडा न.४ पटेर्वा को दक्षिण पटि रहेको पोखरीको नजिक बाट दुई थान बोरामा रहेको लागूऔषध अबैध २७ किलो गाजा सहित एकजना लाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने वर्ष ६० को बासुदेव माझी रहेका छन ।गाजा सहित पक्राउ गरिएको माझी लाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक रामकाजी थापा ले जानकारी दिनुभयो ।


0 Comments: